नवयुग उत्कृष्ट खेलाडी

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आज ‘पल्सर स्पोट्र्स अवार्ड दुईहजार बहत्तर’ प्रदान गर्दै छ । काठमाडौंको प्रज्ञा भवनमा विभिन्न आठ विधाका उत्कृष्ट खेलाडी र खेल व्यक्तित्वलाई पुरस्कृत गरिने कार्यक्रमको एभिन्यूज टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दैछ । वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक र पिपुल्स च्वाइस विधामा पाँच–पाँच जनाको मनोनयन यसअघि नै सार्वजनिक … Continue reading नवयुग उत्कृष्ट खेलाडी